Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से र कारोबार दुवै सुधार

सोमबार, १६ साउन २०७४, १६ : २३ मा प्रकाशित

आजको सेयर बजार : नेप्से र कारोबार दुवै  सुधार

अर्थ संसार, काठमाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा सुधार भएको छ । नेप्से ९.४१ अंकले बढ्दा एक अर्ब ४ करोड १३ लाख ९७ हजार  ५ सय २५ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५५ वटा कम्पनीको १६ लाख ४८ हजार ३ सय ६२ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा हरियाली छाएको छ ।

बैंक ६.७८ अंक, होटल १६१.२८ अंक, डेभलपमेन्ट बैंक ५.०४ अंक, हाइड्रोपावर ५.०४ अंक, फाइनान्स १०.९ अंक, उत्पादन ४६.०४ अंक र अन्य ५.२ अंकले बढेको छ । यता इन्स्यारेन्स उपसूचक भने ५.२१ अंकले घटेको छ ।  सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

597f0c534daa1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको