Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से ८ अंक बढ्दा एक अर्ब बढीको कारोबार

मंगलबार, १७ साउन २०७४, १५ : २५ मा प्रकाशित

आजको सेयर बजार :  नेप्से ८ अंक बढ्दा एक अर्ब बढीको कारोबार

अर्थ संसार,  काठमाडौं– नेपाल धितोपत्र बजार आज सामान्य अंकले बढेको छ । ७.५६ अंकले बढेको बजारमा एक अर्ब ४ करोड ५८ ९२ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

१ सय ५८ वटा कम्पनीको २१ लाख २१ हजार २ सय ३८ कित्ता सेयर खरिद विक्री भएको छ । आज बैंक १.३८ अंक, डेभलपमेन्ट बैंक ४४.५९ अंक, हाइड्रोपावर १६.१८ अंक, फाइनान्स ८.५४ अंक, उत्पादन ४३.५४ अंक र अन्य ९.५५ अंकले बढेको छ ।

यता होटल ३.१२ अंक र इस्योरेन्स ४१.६२ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

59804ea810adc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको