Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार विकास बैंकको सेयर सूचिकृत, कुनको कति ?

बुधबार, १८ साउन २०७४, १६ : ३२ मा प्रकाशित

नेप्सेमा चार विकास बैंकको  सेयर सूचिकृत, कुनको कति ?

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज चार विकास बैंकको सेयर सूचिकृत भएको छ । चार विकास बैंकको २ करोड ८ लाख ५६ हजार ७ सय ६३ दशमव ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

कुन बैंकको कति ?

 सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड

यस बैंकको को ८५ लाख १५ हजार ५ दशमलव ६ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

 टुरिजम डेभलपमेण्ट बैंक

टुरिजम डेभलपमेण्ड बैंककोको ९१ लाख ९७ हजार ७ सय १२ कित्त हकप्रद सूचिकृत भएको छ ।

 मिसन डेभलपमेण्ट बैंक

यस मिसन डेभलपमेण्ड बैंकको १९ लाख ४९ हजार २ सय ५० कित्ता  हकप्रद सेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

 तिनाउ विकास बैंक

तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७ सय ९६ दशमलव शून्य ९ कित्ता हकप्रद सेयर  सूचिकृत भएको हो । माथि सूचिकृत भएको विकास बैंकहरुमा लगानीकर्ताहरुले  सेयर कारोबार गर्न सक्ने भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको