Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से घट्यो, कारोबार बढ्यो

विहीबार, १९ साउन २०७४, १८ : १० मा प्रकाशित

आजको सेयर बजार : नेप्से घट्यो, कारोबार बढ्यो

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । २.१६ अंकले घटेको सेयर बजारमा एक अर्ब १३ करोड ७७ लाख ५ हजार ५ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १सय ६३ वटा कम्पनीको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता सेयर खरिदविक्री भएको छ ।आज बैंक ०.८९ अंक, फाइनान्स १२.९२ अंक र अन्य १.४४ अंकले बढेको छ ।

यता होटल १०.१२ अंक, डेभलपमेन्ट बैंक १३.६७ अंक , हाइड्रोपावर ११.१ अंक, इन्स्योरेन्स ४५.३ अंक र उत्पादन १७.३७ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारकोे छ ।

59831a3e12bb5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको