Like us!
Follow us!
Connect us!
Watch us!

किन्नु भयो गुडविल फाइनान्सको सेयर ?

शुक्रबार, २० साउन २०७४, १६ : १६ मा प्रकाशित

किन्नु भयो गुडविल फाइनान्सको सेयर ?

अर्थ संसार, काठमाडौं– किन्नु भयो गुडविल फाइनान्सको सेयर ? नकिन्नु भएको भए नजिकको आवेदन दिने स्थानमा गएर आजै किन्नुहोला । किन कि आवेदन दिन अब मात्र २ दिन बाँकी छ ।

असार १८ गतेदेखि हकप्रद निष्काशन खुल्ला गरेको यस फाइनान्सको हकप्रद सेयर भदौ २२ गतेसम्म आवेदन दिन सकिन्छ ।

फाइन्सले प्रति सेयर एक सयका दर ले २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद साधारण सेयर निष्कासन छ ।

हकप्रद सेयर खरिदका लागि फाइनान्सले सेयर निष्कासन तथा बिक्रि प्रवन्धक एनआइविएल क्यापिटल मार्केट लिमिटेडलाइ नियूक्त गरेको छ । साउन १ गतेसम्म कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको