Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड २५ लाख भन्दा बढीको हकप्रद सेयर सूचिकृत, कुन कम्पनीको कति ?

शनिबार, २१ साउन २०७४, १० : ३२ मा प्रकाशित

१ करोड २५ लाख भन्दा बढीको हकप्रद सेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं यो साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)माा ४ वटा बैंकको  हकप्रद सेयर सूचिकृत भएको छ ।

४ वटा बैंकको एक करोड २५ लाख ७८ हजार ८ सय २२ कित्ता हकप्र सेयर सुचिकृत भएको नेप्सले जनाएको छ ।

नेप्सको अनुसार मिडन डेभलपमेन्ट बैंक लिमिटेडको १९ लाख ४९ हजार २ सय ५० कित्ता, जनता बैंक नेपाल लिमिटेडको ८५ हजार १५लाख ५कित्ता, टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता  र तिनाउ विकास बैंक लिमिटेडको ११ लाख ९४ हजार ७ सय ९६ कित्ता सेयर सुचिकृत भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको