Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १० : ४० मा प्रकाशित

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यबस्थापक रहेको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । 

क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितीको बैठकले लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्विटी फण्डले गत आर्थिक बर्षको मुनाफाबाट समान ५ प्रतिशत(कर प्रयोजन) समेत गरि वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको सूचनाः

62e8aea6b9703.jpg 62e8aea6beaef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको