Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट माइक्रोफाइनान्सको आईपीओ आउँदै

आइतबार, २२ साउन २०७४, १४ : ५६ मा प्रकाशित

सपोर्ट माइक्रोफाइनान्सको आईपीओ आउँदै

अर्थ संसार, काठमाडौं– सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेले साधारण सेयर  निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीलाई आईपीओ निष्काशनको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको