Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ४ अंकले बढेको बजारमा एक अर्बको कारोबार

आइतबार, २२ साउन २०७४, १६ : ४० मा प्रकाशित

आजको सेयर बजार : ४ अंकले बढेको बजारमा एक अर्बको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले बढेको छ । ४.४७ अंकले बढेको बजारमा एक अर्ब  २ करोड ७४ लाख ८३ हजार ४ सय ३३ रुपैयाँको कारोबार भएको छ । 

आज  बैंक ११.०९ अंक, उत्पादन १७.६९ अंक र अन्य ५.७९ अंकले बढेको छ । यता होटल ३४.१९ अंक, डेभलपमेन्ट बैंक  ३.१३ अंक, हाइड्रोपावर १६.३३ अंक, फाइनान्स ६.९३ अंक र इन्स्योरेन्स ५०.२७ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको