Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्स विस्तार आवश्यकता हो, मन्त्रीपरिषदबाट पास हुन्छ : अर्थमन्त्री शर्मा

लोकेन्द्र ढकाल

शनिबार, २८ साउन २०७९, २० : ११ मा प्रकाशित

ब्रोकर लाइसेन्स विस्तार आवश्यकता हो, मन्त्रीपरिषदबाट पास हुन्छ : अर्थमन्त्री शर्मा

नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रस्ताविक ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा मन्त्रीपरिषदमा बिहिबार टेबल भएर पास गर्ने प्रक्रियामा रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन ।

अर्थसंसारको जिज्ञासामा मन्त्री शर्माले बिहीवारको मन्त्रीपरिषदको बैठकमा टेबल भएको छ, प्रस्तावहरु क्याविनेटमा आउने बित्तिकै पास हुदैनन्, निश्चित प्रक्रिया हुन्छन, त्यसै अन्तर्गत ब्रोकर लाइसेन्स बिस्तार सम्बन्धी संशोधित नियमावलीको मस्यौदा कानून मन्त्री रहेको कानून समितिमा गएको छ र उक्त कानून समितिले हेरेर आएपछि क्याबिनेट बैठकले पास गर्ने बताए । आउने सोमबारको क्याबिनेट बैठकले पास गर्छ भन्ने जिज्ञासामा मन्त्री शर्माले भने आवश्यकता भएर प्रक्रिया अघि बढेको हो, छिट्टै पास हुन्छ । 

 बिहिबारको मन्त्रीपरिषदको बैठकबाट ब्रोकर लाइसेन्स बिस्तार प्रस्ताब पास नभएर खारेज भएको भन्दै अनेकन समाचारहरु प्रकाशित हुँदा पूजीबजार लगानीकर्तामा निराशा छाएको थियो । 

भदौमा व्याजदर बढ्छ कि घट्छ ?

अनिल उपाध्याय -भदौंमा व्याजदर ....... हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको