Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बाढीपहिरोको प्रभाव: नेप्से र कारोबार दुवै घट्यो

आइतबार, २९ साउन २०७४, १५ : २५ मा प्रकाशित

सेयर बजारमा बाढीपहिरोको प्रभाव:  नेप्से र कारोबार दुवै घट्यो

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज धितोपत्र बजारमा बाढीपहिरोको प्रभाव देखिएको छ ।  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज ११.४ अंकले घटेको छ ।

१ सय ६० वटा कम्पनीको १९ लाख ६० हजार ६ सय ११ कित्ता सेयर खरिद विक्री हुँदा ८० करोड १८ लाख ३१ हजार १६ रुपैयाँको कारोबार भएको छ । यस दिन फाइनान्स ८.५४ अंक र उत्पादन १६.२९ अंकले बढेको छ ।

यता बैंक ९.१६ अंक, होटल ५४.५८ अंक, विकास बैंक १८.५१ अंक, हाइड्रोपावर २१.८२ अंक, इन्स्योरेन्स १०४.३७ अंक  र अन्य ०.८६ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59902578dd85e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको