अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज धितोपत्र बजारमा बाढीपहिरोको प्रभाव देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज ११.४ अंकले घटेको छ ।
१ सय ६० वटा कम्पनीको १९ लाख ६० हजार ६ सय ११ कित्ता सेयर खरिद विक्री हुँदा ८० करोड १८ लाख ३१ हजार १६ रुपैयाँको कारोबार भएको छ । यस दिन फाइनान्स ८.५४ अंक र उत्पादन १६.२९ अंकले बढेको छ ।
यता बैंक ९.१६ अंक, होटल ५४.५८ अंक, विकास बैंक १८.५१ अंक, हाइड्रोपावर २१.८२ अंक, इन्स्योरेन्स १०४.३७ अंक र अन्य ०.८६ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस