Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको आइपिओ आउँदै

बुधबार, ३२ साउन २०७४, ११ : ४५ मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं  आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको  हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

बिक्री प्रबन्धकमा एनआइसी एशिया
जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको