Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको रेञ्ज १ सयदेखि ३ सयसम्म

शुक्रबार, ०२ भदौ २०७४, १६ : ०६ मा प्रकाशित

हिमालयन पावर पार्टनरको रेञ्ज १ सयदेखि ३ सयसम्म

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले हिमालयन पावर पार्टनरको पहिलो कारोबार १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिइएको छ । 

नेप्सेका अनुसार कम्पनीको सेयर  एचपिपिएल  सिम्बोलबाट कारोबार हुनेछ ।कम्पनीको शेयर आगामी भदौ ४ गतेबाट कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको