Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको वर्तमान अबस्था र भावि सम्भावनाहरु

आइतबार, ०४ भदौ २०७४, ०७ : ४० मा प्रकाशित

सेयर बजारको वर्तमान अबस्था र भावि  सम्भावनाहरु

अर्थ संसार, काठमाडौं –तपाईले सेयर बजारमा लगानी गर्नु भएको छ ? यदि छ भने तपाईले जहिलै एउटै चिन्ता छ,  सेयर कहिले बढ्छ ? विगत केही महिनाअघि देखि सेयर बजार लगानीकर्ताको सोचेअनुरुप बढ्न नसकेपछि अहिले चिन्तितमा छन् ।

 अब सेयर बजारमा फेरि पनि बुम ल्याउन लाई धितोपत्र बोर्डले र नेप्सेले तुरुन्तै निम्नलिखित कार्य सुरु गर्नु पर्छ:

  • अन्लाई Tarding को सुरुवात गर्नु पर्छ ।

  • NRN लाई सेयर बजारमा भित्राउने बाताबरण मिलाउनु पर्छ ।

  •  ब्रोकर कम्पनीहरुले नेपालका हेरेक स्थानमा शाखा खोलेर जन-जनमा सेयर बजारको पहुँच पुर्याउनु पर्छ ।

  •   ब्रोकर कम्पनीहरुलाई Margin Landingको सुबिधा दिनु पर्छ ।

  • बैंकहरुलाई तुरुन्तै ब्रोकर लाइसेन्स दिनु पर्छ ।

  • अहिलेको अधिक आपूर्तिलाई सन्तुलनमा राख्न बजार निर्माताको ब्यवस्था गर्नु पर्छ ।

माथी उल्लेखित कार्यहरुको सुरुवात  गर्न सकेमा मात्र सेयर बजारले फेरि पनि एउटा उच्चाई बनाएर नयाँ इतिहास रचन सफल हुनेछ ।

तर दुर्भाग्यको कुरा सेयर बजारलाई हाक्ने ब्यक्तिनि पैसाको खोलो बगाएर सेयर बजारमा एक कार्यकाल बसेर सिन्को पनि नभाची अबकाश भएका सेयर बजारका भिलेनका रुपमा चिनिएका ब्यक्ति जो सेयर बजारलाई आधुनिक बनाउन नचाहने सिताराम थपलिया फेरि पनि नेप्सेका महाप्रबन्धक हुने होडमा छ्न भन्ने कुरा आइरहेको अबस्थामा यस्ता सेयर बजारमा भिलेनको भुमिका खेल्न सफल ब्यक्ति फेरिपनि पैसाको खोलो बगाएर नेप्से का महाप्रबन्धक भए भने हामिले सोचे जस्तो कल्पना गरे जस्तो सेयर बजार होला त ? नेप्सेले र सेयर बजारले आधुनिकतामा फड्को मार्न सक्लात ? एक चोटि ठण्डा दिमागले सोचौ त ।

यो पनि  पढ्नुहोस्

सेयर बजारमा ‘आँप र साग’ को तुलना 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको