Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशीको १५ प्रतिशत वोनस सेयर दिने

आइतबार, ०४ भदौ २०७४, ११ : ३३ मा प्रकाशित

स्वदेशीको १५ प्रतिशत वोनस सेयर दिने

अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीहरुलाई स्वदेशी लघुवित्त वित्तीय १५ प्रतिशत  लाभांस दिने घोषणा गरेको छ।

कम्पनीको संचालक समिति बैठक बोनस सेयर दिने  घोषणा गरेको हो। कम्पनीले घोषणा गरेको लाभांस साधारणसभा र नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि सेयरधनीले प्राप्त गर्ने छन्। हाल कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ।

599925129092e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको