Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

आइतबार, ०४ भदौ २०७४, १७ : ०३ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । सूचिकृत कम्पनीको सेयर कसको कति ? तल यस प्रकारको छ ।

 नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंक लिमिटेडको आज नेप्सेमा १ करोड ९९ लाख १९ हजार ४२३.६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकको ७ लाख ७२ हजार ४७.६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

 नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक

नेप्सेमा आज यस बैंकको १ लाख ७ हजार ९४९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको