Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको रेञ्ज ५४२ रुपैयाँदेखि १६२६सम्म

सोमबार, ०५ भदौ २०७४, ११ : २६ मा प्रकाशित

महुली लघुवित्तको रेञ्ज ५४२ रुपैयाँदेखि १६२६सम्म

अर्थ संसार, काठमाडौं – महुली सामुदायिक लद्युवित्त वित्तिय संस्थालाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले  ५४२ रुपैयाँदेखि १६२६ रुपैयाँ सम्मको रेञ्ज दिइएको छ ।

साउन २९ गते आइतबार नेप्सेमा ४ लाख कित्ता सेयर सूचिकृत भएको थियो ।कम्पनीले वैशाख ७ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको एक लाख २० हजार कित्ता साधारणसेयर  जेठ २० गते बाँडफाँट गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको