Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

सोमबार, ०५ भदौ २०७४, ११ : ४७ मा प्रकाशित

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं -लगानीकर्तालाई नेको इन्स्योरेन्सले बोनस सेयर दिने भएको छ । यस इन्स्योरेन्सले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगदलाभांश दिने नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार  कम्पनी संचालक समितिको भदौ ४ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

599a78b59633d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको