Like us!
Follow us!
Connect us!
Watch us!

बुलमा ७००% कमाएका सुजन भन्छन्, 'किन्ने मौका आएको छ'

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, २० : ५७ मा प्रकाशित

अर्थ संसारको नियमित कार्यक्रम सेयर गफकाे यस श्रृङ्खलामा हामीले सेयर लगानीकर्ता सुजन बानियाँसँग कुराकानी गरेका छाैँ ।

बजार बुलिस ट्रेन्डमा रहँदा ७०० प्रतिशतसम्म कमाएका बानियाँले अहिलेकाे अवस्थामा सेयर किन्ने राम्राे माैका रहेकाे बताएका छन् । उनले आम लगानीकर्ताहरूलाई राम्रा कम्पनीको छनोट गरी सेयर किन्न सुझाव दिएका छन् ।

हेर्न यहाँ क्लिक गर्नुहोला 
 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको