Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली

विहीबार, ०८ भदौ २०७४, १६ : ०५ मा प्रकाशित

सेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज हरियाली छाएको छ । होटल उपसमूह बाहेक नेप्सेका अरु सवै उपसमूहमा हरियाली छाएको छ  ।

नेप्से  ६.५४ अंकले बढेको छ । नेप्सेमा सुधार आएपनि कारोबार रकममा भने गिरावाट भएको छ । १ सय ६१ वटा कम्पनीको १२ लाख ४१ हजार १ सय २ सेयर कित्ता खरिद विक्री हुँदा ६४ करोड ७९ लाख ६७ हजार २ सय ६५ रुपैयाँको कारोबार भएको छ ।

आज बैंक २.६२ अंक, विकास बैंक १४.०८ अंक, हाइड्रोपावर २३.५७ अंक, फाइनान्स ३.२६ अंक, इन्स्योरेन्स ४८.६३ अंक, उत्पादन २८.३८ अंक र अन्य ३.७६ अंकले बढेको छ ।

यता होटल समूह भने ३.१६ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

599eaa10ae402.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको