Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरले १० प्रतिशत बोनस दिने, ३० प्रतिशत हकप्रद सेयरको प्रस्ताव

सोमबार, १२ भदौ २०७४, १४ : ०४ मा प्रकाशित

ङादी ग्रुप पावरले १० प्रतिशत बोनस दिने, ३० प्रतिशत हकप्रद सेयरको  प्रस्ताव

अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत लाभास रकम दिने भएको छ । 

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले  १० प्रतिशत बोनस सेयरपछि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/ ७४ को नफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको जनाएको छ । लगानीकर्ताले भने उक्त लाभांश कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको