अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत लाभास रकम दिने भएको छ ।
कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयरपछि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३/ ७४ को नफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको जनाएको छ । लगानीकर्ताले भने उक्त लाभांश कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस