अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार देव विकास बैंकले १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांससहित १८ प्रतिशत लाभांश दिने भएको छ ।
भदौ ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले उत्तल लाभांश दिने प्रस्ताव गरेको हो । उक्त निर्णय नियामक निकाय धितोपत्र बार्डकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस