Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्यो, कारोबार बढ्यो

सोमबार, १२ भदौ २०७४, १५ : ३४ मा प्रकाशित

नेप्से घट्यो, कारोबार बढ्यो

अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन आज धितोबजार घटेको छ । नेप्से ९.४१ अंकले घटेपनि कारोबार रकम भने बढेको छ ।

१ सय ५९ वटा कम्पनीको १५ लाख ४२ हजार २ सय ८ सेयर कित्ता खरिदविक्री हुँदा ९० करोड ९३ लाख ५७ हजार १ सय रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा विकास बैंक ६.८५ अंक र उत्पादन २७.९५ अंकले बढेको छ । यता बैंक १३.४७ अंक, होटल १८.०६ अंक, फाइनान्स ७.२१ अंक इन्स्योरेन्स ४५.३८ अंक र अन्य २.०३ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59a3eb1244a69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको