Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा

विहीबार, १५ भदौ २०७४, १४ : २१ मा प्रकाशित

सिनर्जी फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा

अर्थ संसार,  काठमाडौं – सिनर्जी फाइनान्स लिमिटेडका संस्थापक तर्फको १८ हजार कित्ता सेयर  विक्रीमा आएको छ ।

सेयर विक्रीका लागि सदस्य रम्भा श्रेष्ठले र खरीदका लागि धर्मराज जैसीले निवेदन दिएकाले संस्थापक सदस्यहरुलाई पहिलो प्राथमिकता दिंदै संस्थापकको तर्फबाट निवेदन दिन संस्थाले सूचना जारी गर्दै आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुनै संस्थापकबाट लिखित निवेदन नआएमा प्रचलित कानून बमोजिम धर्मराज जैसीका नाममा विक्री हुने समेत संस्थाले जानकारी गराएको छ ।

59a7cbc52f4e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको