Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पहिरो, १९ अंकले घटेको बजारमा ८४ करोडको कारोबार

विहीबार, १५ भदौ २०७४, १५ : ०८ मा प्रकाशित

नेप्सेमा पहिरो, १९ अंकले घटेको बजारमा ८४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । नेप्से १८.८४ अंकले घट्दा ८४ करोड ७२ लाख ३९ हजार २ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से आज रातो रङ्गले पोतिएको छ । नेप्सेका सवै उपसमूहरु राताम्मै भएका छन् । आज बैंक १६.४ अंक, होटल ११.१३ अंक, विकास बैंक २४.९ अंक, हाइड्रोपावर १८.८५ अंक, फाइनान्स १०.१४ अंक, इन्स्योरेन्स १५६.२२ अंक, उत्पादन १.४१ अंक र अन्य १.७४ अंकले घटेको छ ।

यस दिन १ सय ६० वटा कम्पनीको १५ लाख ६८ हजार ७ सय ८९ कित्ता सेयर खरिदविक्री भएको छ ।दोहोर अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59a7d8e050b5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको