Like us!
Follow us!
Connect us!
Watch us!

६ लाखबढी कित्ता आइपिओ निकाल्न धितोपत्रसँग अनुमति माग्दै युनियन हाइड्रोपावर

आइतबार, १८ भदौ २०७४, १२ : ४५ मा प्रकाशित

६ लाखबढी कित्ता आइपिओ निकाल्न धितोपत्रसँग अनुमति माग्दै युनियन हाइड्रोपावर

अर्थ संसंसार, काठमाडौं– युनियन हाइड्रोपावर लिमिटेडले सधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

यस कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७ सय ४५ कित्ता सेयर जारी गर्ने भएको छ ।

कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइएको छ । कम्पनीले लक्ष्मी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लमजुङ्गको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको