Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रो पावरले ६ प्रतिशत बोनस दिने

सोमबार, १९ भदौ २०७४, ११ : ५६ मा प्रकाशित

रिडी हाइड्रो पावरले  ६ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–आफ्ना लगानीकर्तालाई रिडी हाइड्रो पावरले लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य०.३१५७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले पगरेको लाभांश प्रस्ताव आगामि असोज १० गतेबस्ने साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

59aceef220f10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको