Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २५ अंकले घटेको बजारमा ८४ करोडको कारोबार

सोमबार, १९ भदौ २०७४, १५ : ५० मा प्रकाशित

नेप्से २५ अंकले घटेको बजारमा ८४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । नेप्से २५.४७ अंकले घटेको छ ।

१ सय ५२ वटा कम्पनीेको १५ लाख ७० ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा  ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

१५८० को विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स १२ः६ बजे १५५४ मा झरेको थियो । विस्तारै माथि उकालो लागेको नेप्से इन्डेक्स १२ः५६ हुँदा १५७५ विन्दामा पुगेको थियो ।

करिव १ बजेपछि विस्तारै आरोलो लागेको नेप्से इन्डेक्स कारोबार बन्द हुँदा १५५४ विन्दमा आई राकिएको छ ।

उतारचढाव देखिएको सेयर बजारमा नेप्सेका सवै उपसमूहरु राताम्मै भएका छन् । आज बैंक २५.७४ अंक, होटल १३.२५ अंक, विकास बैंक ३६.१७ अंक, हाइड्रोपावर १९.७३ अंक, फाइनान्स ४.०१ अंक, इन्स्योरेन्स १३६.७३ अंक, उत्पादन १८.४६ अंक र अन्इ ४.९१ अंकले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

59ad27f3e16ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको