Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपको सेयर मूल्य समायोजन

विहीबार, २२ भदौ २०७४, १२ : १४ मा प्रकाशित

ङादी ग्रुपको  सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ङादी ग्रुप पावरको मूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनी को १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले २ सय ४२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ सय ७१ रुपैयाँ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको