अर्थ संसार, काठमाडौं– निर्धन उत्थान बैंक लिमिटेडका लागनीकर्तालाई खुसीको खवर । आफ्ना लगानीकर्तालाई निर्धनले ६६.६७ प्रतिशत बोनस सेयर र १४ .०४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको भदौ २२ मा बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।कम्पनीले चुक्ता पूँजीको ६६ दशमलव ६७ प्रतिशतले हुन आउने ६० करोडको बोनस र ८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस