Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको साधारणसभा असोज ३० गते , बुक क्लोज कहिले ?

आइतबार, २५ भदौ २०७४, ११ : ५५ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको साधारणसभा असोज ३० गते , बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ५औं वार्षिक साधारणसभा असोज ३० गते बोलाएको छ ।

उक्त साधारणसभाको लागि असोज २ गतेदेखि असोज १० गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ ।

59b4d76d0688c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको