Like us!
Follow us!
Connect us!
Watch us!

बीमालेख बारे बीमितहरु स्पष्ट नहुँदा अन्यौलता छायो: नगरप्रमुख न्यौपाने

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १३ : ३४ मा प्रकाशित

बीमालेख बारे बीमितहरु स्पष्ट नहुँदा अन्यौलता छायो: नगरप्रमुख न्यौपाने

तनहुँ जिल्लाको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बीमालेख बारे बीमितहरु स्पष्ट नहुँदा अन्यौलता छाउने गरेको बताएका छन् । बुधवार जिल्लाको व्यास नगरपालिकामा नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

यसका लागि कम्पनीहरूले बीमालेख सरल र स्पष्ट बनाउनुपर्ने र प्राधिकरणले समेत त्यसका लागि निर्देशन गर्नुपर्ने बताए ।  सोही अवसरमा नगरप्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई आग्रह समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको