Like us!
Follow us!
Connect us!
Watch us!

एकै पटक २०० ॠणीको धितो लिलाम गर्दै राजश्री सहकारी

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०७ : ४१ मा प्रकाशित

एकै पटक २०० ॠणीको धितो लिलाम गर्दै राजश्री सहकारी

सर्लाहीको राजश्री सेभिङ्गस एण्ड को-अपरेटिभ्स सोसाइटी लिमिटेडले एकैपटक २०० जना ॠणीहरुको धितो लिलामी गर्ने भएको छ । 

आज शुक्रबार एक सूचना प्रकाशन गर्दै सहकारीले ब्यापार ॠण शिर्षकमा कर्जा लिई पटक पटक ताकेता गर्दा समेत सावा र ब्याज रकम नबुझाइ लिखित बमोजिमको सर्त उल्लंघन गरेकाले धितो लिलामी प्रक्रिया अगाडी बढाएको जनाएको छ । 

सहकारीले प्रकाशन गरेको सूचनाः

63f8197b81403.jpg 63f8197f61c99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको