अर्थ संसार, काठमाडौं– ओम माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर वापतको १.१०८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
भाद्र २५ गते बसेको संचालक समितिको बैठकले २०७३/०७४ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त बोनस दिने निर्णय गरेको हो ।
समितिले निर्णय गरेको बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै आएमा संस्थाको आगामी हुने साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस