Like us!
Follow us!
Connect us!
Watch us!

ओम माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर दिने

सोमबार, २६ भदौ २०७४, ११ : २१ मा प्रकाशित

ओम माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं–  ओम माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर वापतको १.१०८ प्रतिशत  नगद लाभांश दिने भएको छ ।

  भाद्र २५ गते बसेको संचालक समितिको बैठकले २०७३/०७४ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त बोनस दिने निर्णय गरेको हो ।

समितिले निर्णय गरेको बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै आएमा संस्थाको आगामी हुने साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।   

59b6226c1ff81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको