Like us!
Follow us!
Connect us!
Watch us!

सेमताले सेयरधनीलाई ३१ प्रतिशत बोनस दिने

सोमबार, २६ भदौ २०७४, ११ : ४१ मा प्रकाशित

सेमताले सेयरधनीलाई ३१ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं– समता माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना लगानकिर्तालाई  २० प्रतिशत बोनस सेयर र ११.५८ नगद लाभांश ( कर सहित) गरी जम्मा ३१. ५८ प्रतिशत बोनस दिने भएको छ ।

भाद्र  २४ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले निर्णय गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकको स्वीकृती  तथा वित्तिय संस्थाको साधराणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

59b6263aa926c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको