Like us!
Follow us!
Connect us!
Watch us!

यूनाईटेड फाईनान्सले १९ प्रतिशत बोनस सेयर दिने

मंगलबार, २७ भदौ २०७४, ११ : ३८ मा प्रकाशित

यूनाईटेड फाईनान्सले १९ प्रतिशत  बोनस  सेयर दिने

अर्थ संसार, काठमाडौं –  यूनाइटेड फाईनान्स लिमिटेडले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ ।

भाद्र २६ गते बसेको संचालक समितिको बैठकले २०७३/०७४ को मुनाफाबाट बोनस सेयरमा लाग्ने कर सम्बन्धति सेयरधनीबाट लिने गरी १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई फाईनान्सको आगामि साधारणसभाले पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

थप यहाँबाट हेर्नुहोस्

59b777f60920f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको