Like us!
Follow us!
Connect us!
Watch us!
२१ अंकले घटेको बजारमा ५६ करोडको कारोबार

सेयर बजारमा पहिरो

मंगलबार, २७ भदौ २०७४, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा पहिरो

अर्थ संसार, काठमाडौं– सेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २१.०६ अंकले घट्दा ५६ करोड ९८ लाख ४३ हजार १ सय ३० रुपैयाँको कारोबार भएको छ ।

१ सय ५३ वटा कम्पनीको १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन नेप्सेका अन्य समूह बाहेक अरु सवै उपसमूहरु राताम्मे भएका छन् ।

यस दिन २.६१ अंकले बढेका छ । यता बैंक १८.१४ अंक, होटल ४२.५२ अंक, विकास बैंक २९.८२ अंक, हाइड्रोपावर १५.५७ अंक, फाइनान्स १४.९ अंक र  इन्स्योरेन्स १८५.१ अंकले घटेको छ । आज उत्पादन समूहको भने कारोबार भएन ।

१५२२ अंकबाट सुरु भएको नेप्से इन्डेक्स १५०२ मा आई रोकिएको छ । दोहोरो अंकले बढेको बजारमा कमाउने  गर गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59b7acac89247.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको