Like us!
Follow us!
Connect us!
Watch us!

आज पोखरा फाइनान्सको एफपिओ बाँडफाँड हुँदै

विहीबार, २९ भदौ २०७४, ११ : १५ मा प्रकाशित

आज पोखरा फाइनान्सको एफपिओ बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं–  आज (विहीबार) पोखरा फाइनान्सले निष्काशन गरेको एफपिओ बाँडफाँड हुँदैछ ।  बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलकै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्न लागिएको हो ।

  फाइनान्सले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९करोड ८३ लाख ६८ हजार दुई सय रुपैयाँको बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।

फाइनान्सले गत साउन २९ गतेदेखि भदौ १ गतेसम्म ९ लाख ८३ हजार ६८२ कित्ता थप नयाँ साधारण सेयर निष्काशन गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको