अर्थ संसार, काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
भाद्रा २८ गते बसेको संचालन समितिको ६२ औं बैठकले सेयर धनीलाई २०७३/७४ को मुनाफाबाट बोनस सेयर नगद लाभांस दिन लागेको हो ।
बैठले निर्णय गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई संस्थाको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस