Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने

विहीबार, २९ भदौ २०७४, १२ : ३२ मा प्रकाशित

नेशनल  माइक्रोफाइनान्सले २०  प्रतिशत  बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने

अर्थ संसार, काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

भाद्रा २८ गते बसेको संचालन समितिको ६२ औं बैठकले सेयर धनीलाई २०७३/७४ को मुनाफाबाट बोनस सेयर नगद लाभांस दिन लागेको हो ।

बैठले निर्णय गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई संस्थाको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको