Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार हरियाली, नेप्से ३७ अंकले बढ्दा ६३ करोडको कारोबार

विहीबार, २९ भदौ २०७४, १५ : ४१ मा प्रकाशित

सेयर बजार  हरियाली, नेप्से ३७ अंकले बढ्दा ६३ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  साताको अन्तिम दिन आज धितोपत्र बजारमा हरियाली छाएको छ । सवै उपसमूहरुमा हरियाली छाएको छ । 

३७.११ अंकले नेप्से बढ्दा ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको छ । १ सय ६१ वटा कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन  बैंक ३६.९७ अंक, ट्रडिङ १७.१४ अंक, होटल ४३.६ अंक, विकास बैंक २३.९१ अंक, हाइड्रोपावर १५.०२ अंक, फाइनान्स १५.०२ अंक, इन्स्योरेन्स २४९.०८ अंक, उत्पादान ३४.११ अंक र अन्य १०.४१ अंकले बढेको  छ । दोहोरो अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59ba53e4b72c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको