Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा शुभ संकेत, १८ अंकले बढेको बजारमा ७७ करोडको कारोबार

आइतबार, ०१ असोज २०७४, १५ : १० मा प्रकाशित

सेयर बजारमा शुभ संकेत, १८ अंकले बढेको बजारमा ७७ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दाहोरो अंकले बढेको छ । नेप्से १७.६३ अंकले बढ्दा ७७ करोड ८० लाख ९९ हजार ४ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

  जम्मा १ सय ५९ वटा कम्पनीको १६ लाख ५४ हजार ४ सय ८२ कित्ता सेयर खरिदबिक्री भएको छ । आज बैंक २५.१३अंक, ट्रेडिङ १८.८३ अंक, विकास बैंक ८.८८ अंक, हाइड्रपावर ४.४१ अंक, इन्स्योरेन्स ४३.१४ अंक र उत्पादन १८.१४ अंकले बढेका छन् ।

यता होटल १४.७२ अंक, फाइनान्स १.८४ अंक र अन्य ०.५८ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

59be41de339c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको