एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद सेयर आज बुधबारदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान सेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद सेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि बिक्रीमा ल्याएको हो ।
नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको यस क्यापिटलले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस