Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताका लागि एशियन क्यापिटलद्वारा निःशुल्क तालीम सुरु

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १५ : २४ मा प्रकाशित

सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताका लागि एशियन क्यापिटलद्वारा निःशुल्क तालीम सुरु

एशियन क्यापिटल लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सेयर बजार सम्बन्धी एकदिने निःशुल्क आधारभूत तालीमको सुरुवात गरेको छ । एशियन क्यापिटलले आज एक सूचना जारी उक्त विषयमा जानकारी गराएको हो ।  

एशियन क्यापिटलका अनुसार तालिम ४ हप्तासम्म प्रत्येक शुक्रबार सञ्चालन हुनेछ । आज संघीय संसदका संसाद हरि ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको एशियन क्यापिटलले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको