Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट पण्डिल क्यापिटलको १०५ प्रतिशत हकप्रद सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १० : ५८ मा प्रकाशित

मार्केट पण्डिल क्यापिटलको १०५ प्रतिशत हकप्रद सेयर बिक्रीमा

मार्केट पण्डिल क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले चैत १९ गतेदेखि १०५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।  क्यापिटलले चैत ४ गतेसम्म कायम सेशेयरधनीहरूका लागि एक सेयर बराबर नयाँ ० दशमलव ५ सेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । 

प्रतिसेयर १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद सेयर खरिदका लागि सम्बन्धित सेशेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ति खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको