Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको सञ्चालकमा महेश कार्की निर्वाचित

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १२ : २० मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको सञ्चालकमा महेश कार्की निर्वाचित

सिक्लेस हाइड्रोपावर लिमिटेडको सञ्चालकमा महेश कार्की निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की कम्पनीको सञ्चालक समितिमा चयन भएका हुन् ।

कम्पनीको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट चार वर्षे कार्यकालका लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको