यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता सेयर सूचीकृत भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर बापत ४० लाख कित्ता सेयर र हिमालयन पावर पार्टनर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर बापत ५३ लाख २७ हजार ८५ कित्ता सेयर सूचीकृत भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस