Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने

आइतबार, ०८ असोज २०७४, ११ : ३० मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–  सेयरधनीहरुलाई सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

भदौ ४ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई यस्तो बोनस दिने निर्णय गरेको हो । उक्त बोनस नेपाल राष्ट्र बैंकबाट पारित भई आगाभि साधारणसभाले पारित पछि मात्र सेयरधनीले पाउनेछन् ।

59c74bcd6def1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको