Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : १० अंकले बढेको बजारमा २७ करोडको कारोबार

सोमबार, ०९ असोज २०७४, १५ : २२ मा प्रकाशित

आजको सेयर बजार :  १० अंकले बढेको बजारमा २७ करोडको  कारोबार

अर्थ संसार, काठमाडौं– धितोपत्र बाजार आज १०.४६ अंकले बढेको छ । जम्मा १ सय ५४ वटा कम्पनीको ६ लाख ३२ हजार ८९ कित्ता सेयर खरिदविक्री हुँदा २७ करोड ७८ लाख ४७ हजार ५  सय ८९ रुपैयाँको कारोबार भएको छ ।

आज बैंक १०.४६ अंक, डेभलमेन्ट बैंक ७.३९ अंक, हाइड्रोपावर २१.७२ अंक, फाइनान्स ४५८ अंक, इन्स्योरेन्स १२.२ अंक, उत्पादन ९.१४ अंक र अन्य ०५७ अंकले बढेको छ ।

यता होटल ८.३८ अंक र टेड्रिङ २३.५६ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59c8d0e95b51b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको