Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बनले २० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद दिने

आइतबार, २२ असोज २०७४, १२ : १८ मा प्रकाशित

स्वावलम्बनले २० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद दिने

स्वावलम्बन लद्युवित्त विकास बैंकले २० प्रतिशत बानेस सेयर र ११.५७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

असोज २० गते बसेको संचालन समितिको यस्तो निर्णय गरेको हो । उक्त लाभांस नेपाल राष्ट्र बैंकबाट  स्वीकृत भई संस्थाको आगामि साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । 

59d9c8f9b68e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको