Like us!
Follow us!
Connect us!
Watch us!

स्टकको सिइयोमा चन्द्रसिंह साउद नियुक्त हुँदै

सोमबार, २३ असोज २०७४, १० : ४८ मा प्रकाशित

स्टकको सिइयोमा चन्द्रसिंह साउद नियुक्त हुँदै

अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्चेन्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले साउदलाई नेप्सेको प्रमुखमा नियुक्त गरेको हो । तर उसको बारेमा आधिकारिक धारणा भने केही बेरमा सार्वजनिक हुने छ ।

तत्कालीन सिइओ सिताराम थपलियाको कार्यकाल सकिएपछि सरकारले नेप्सेको सिइओ छनौटका लागि अर्थ मन्त्रालयका एक वरिष्ठ सहचिवको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

यो पनि पढ्नुहोस्

सपोर्ट माइक्रोफाइनान्सको IPO भर्नुभयो ? आज अन्तिम दिन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको